Daily Archives: 13/03/2017

चालिस नकट्दै साइला स्वदेश फिर्यो…(भिडियो सहित)


चर्चित गायिका मेलिना राइको कोकिल स्वरमा रहेको “मेरो हाँसो मेरो खुसि” बोलको गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमको सहभागीता हुने


मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्न गैरहेको मातृभूमी UAE-Exchange कप २०१७ मा ९ नेपाली फुटबल टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँग खेलदै ।


काठमाडौं, ३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँगको आज हुने दोस्रो खेलमा नेपालले टस जितेको छ । पढ्नेक्रम जारी राख्नुहोस्