Daily Archives: 12/03/2017

नयाँ शक्ति कुवेतको प्रथम अधीबेसन होटल राजधानीमा


कुबेत नेपालडटकम

मार्च १३ कुवेत नयाँ शक्ति पार्टी नेपालको प्रादेशिक संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतले आफ्नो प्रथम अधीबेसन आउदो मार्च २४ तारिक शुक्रवारका खैतान स्थित होटल राजधानीमा गर्ने भएको छ । समाजले कार्यक्रमको तयारी अन्तिम चरण रहेको समेत जनाएको छ ।
समाजको पूर्व निर्णय अनुसार होटल प्यारागण मुर्गापमा गर्ने भनिएको अधीबेसन समारोह विशेष कारण बस होटल बन्द भइ कार्यक्रम खैतान स्थित होटल राजधानीमा सार्नु परेको हुदा शुभ चिन्तकहरुमा पर्न गएको असुबिधा प्रति क्षेमा याचना गर्दै सम्पूर्णलाइ होटल राजधानीमा उपस्थित भइदिन समाजका उपसंयोजक तथा संगठान बिभाग प्रमुख निर्मल स्याङ्तान तामाङले अनुरोध गरेकाछन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आज होली पर्व धुमधामले मनाइँदै,


कुबेत नेपालडटकम

काठमाडौं । आज राजधानी काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा उल्लासपूर्वक होली पर्व मनाइदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ घेदुङ कुवेतले २५६१ औँ बुद्ध जयन्ती अतिथि कलाकारको साथ मा मनाउने


कुबेत नेपालडटकम

नेपाल तामाङ घेदुङ कुवेतले मे १२ शुक्रबारको दिन २५६१ औँ बुद्ध जयन्ती मनाउने भएको छ। आज अमृत तामाङको अध्यक्षतामा फर्वानिया स्थित नेपाली शैलुङ्गे रेस्टुरेन्टमा बिहान ११ बजेदेखी बसेको बैठकले सो निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्