Daily Archives: 11/03/2017

मध्य पश्चिम सेवा समाजको अध्यक्षमा पुन गणेश राउत ।


ईन्द्र भुसाल ,कुवेत

कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमा लोकप्रिय काम गर्दै आएको मध्य पश्चिम सेवा समाजको दोस्रो अधिवेशन हिजो खैतान स्थित राजाधानी होटेलमा सम्पन्न भएको छ ।हिजो भएको अधिवेशनले फेरी एक कार्यकालको लागि गणेश राउतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिती समेत चयन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements