राजविराजस्थित प्रमुख निर्वाचन आयुक्तको घर तोडफोड


अवधेशकुमार झा, सप्तरी
फाल्गुन २५, २०७३- प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा उत्रेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घर तोडफोड गरेका छन् ।  राजविराज-९ मा रहेको यादवको घरमा गइ मोर्चा कार्यकर्ताले तोडफोड गरेका हुन् । उनीहरुले घरमा ढुंगामुढा गर्नुको साथै उनीविरुद्ध चर्कानाराबाजी गरेका थिए ।
यसैगरी मोर्चाले व्यवस्थापिका संसद महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जु कुमारी झाको राजविराज-९ मा नै रहेको डेरा पनि तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन् ।

मोर्चाले स्थानीय कमानन्द देवको घरमा पनि तोडफोड गरेको छ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )