Daily Archives: 08/03/2017

राजविराजस्थित प्रमुख निर्वाचन आयुक्तको घर तोडफोड


अवधेशकुमार झा, सप्तरी
फाल्गुन २५, २०७३- प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा उत्रेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घर तोडफोड गरेका छन् ।  राजविराज-९ मा रहेको यादवको घरमा गइ मोर्चा कार्यकर्ताले तोडफोड गरेका हुन् । उनीहरुले घरमा ढुंगामुढा गर्नुको साथै उनीविरुद्ध चर्कानाराबाजी गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements