Daily Archives: 06/03/2017

स्थानीय तह ७४४


रेवती सापकोटा
स्थानीय तह ७४४ संख्या र सीमांकनमा मन्त्रीहरूबीच मतभेद
llrc-5802cef58c7b37-58bcb47c0de857-49239205काठमाडौंः सरकारले स्थानीय तहको संख्या सात सय ४४ कायम गरेको छ । यसअघि पुनः संरचना आयोगले सात सय १९ स्थानीय तह कायम गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सप्तरीमा विहानैदेखि प्रदर्शन, सुरक्षा व्यवस्था कडा


आधा दर्जन सवारी साधनमा तोडफोड
masal-julus२३ फागुन, राजविराज । एमालेको मेची-महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् । मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्