Daily Archives: 05/03/2017

युग लामा र अजय लामाद्वारा संकलित रकम हस्तान्तरण


युग लामा, कुवेत

0001मार्च ५ । उदयपुर जिल्ला, रिस्कु ७ घर भै बिगत २ साल देखि कुवेतको कुवेत पर्ल क्याट्रिङ्ग कम्पनीमा  कार्यरत केशरबहादुर बस्नेतलाई लगभग २ महिना अघि कुवेतको जाहारामा रोड क्रस गर्ने बेलामा कुवेतीको गाडीले हान्दा गम्भीर घाइते बनाएको  थियो । पढ्नेक्रम जारी राख्नुहोस्

३३ किलो सुनकाण्डमा प्रहरीलाई अर्को सफलताः मालिक पत्ता लागे, १२ जना पक्राउ


मुख्य अभियुक्तसहित ५ जना रेड कर्नर नोटिसमा
gold-taskarकाठमाडौं, २२ फागुन । विमानस्थलमा फेला परेको ३३ किलो अवैध सुनका मालिकको प्रहरीले पहिचान गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आइतबार पत्रकार सम्मेलन गरी सुन तस्करीका नाइके अर्थात मालिकको नाम सार्वजनिक गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

केन्याविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, सुनिल र दिपेन्द्र नयाँ सदस्य


मेहबुब आलमको पुनरागम
sunil-dhamala-and-dipendra-singh-airee२२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् । पढ्नेक्रम जारी राख्नुहोस्