Daily Archives: 02/03/2017

दाहाल र देउवाको प्रस्ताव, ‘तत्काललाई विधेयक स्थगन’


कुलचन्द्र न्यौपाने, बसन्त बस्नेत, काठमाडौं
dahal-thakur-02032017073527-1000x0फाल्गुन १९, २०७३- संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाइ मत नपुग्ने निश्चितप्राय: देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय प्रक्रियामा रहेको संविधान संशोधन विधेयक तत्कालका लागि स्थगन गर्ने प्रस्ताव गरेका छन् । दाहाल र देउवाले स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट स्थानीय तहको प्रतिनिधित्व हटाउने विषयमा भने लचिलो हुने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements