Daily Archives: 01/03/2017

आजदेखि थोत्रा गाडीमा चढ्नु नपर्ने, हटे २० वर्ष पुराना सवारी


old-gadi-bus-purano१८ फागुन, काठमाडौं । आज बुधबारदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरिएको छ । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना पनि गराइनेछ । यातायात व्यवस्था विभागका अनुसार २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन आचारसंहिता लागू


उल्लंघन गर्नेलाई १ लाखसम्म जरिवाना – सरुवा, बढुवा र नियुक्ति गर्न तथा नयाँ कार्यक्रम ल्याउन रोक ,सरकारले विकास निर्माणका लागि नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर गर्न नपाउने
ballot-box-26022017072946-1000x0फाल्गुन १८, २०७३- निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन आचारसंहिता पारित गरी बुधबारदेखि लागू गर्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्