Monthly Archives: मार्च 2017

गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले विभूषित सुवेदीलाई २५० केडी सहयोग गर्ने


कुबेत नेपालडटकम

गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेतले जन्मदै देखी कान नसुन्ने समस्या भएका ३ वर्षिय बालक विभूषित सुवेदीलाई २५० केडी (करिब ८५ हजार रुपैयाँ) आर्थिक सहयोग गर्ने भएको छ । परिषदका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा चौतारी रेष्टुरेण्ट मालियामा हिजो साँझ बसेको नियमित बैठकले उक्त निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

इमर्जिङ कपः नेपालले हङकङलाई ७ विकेटले हरायो


एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ ।बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत विहिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

तारबार लगाउँदा एसएसबीको अवरोध


भारतीय एसएसबीले नेपाली भूभागमा तारबार लगाउँदा विरोध गरेपछि सशस्त्र प्रहरी बल घटनास्थल पुगेर अवलोकन गर्दै ।
चैत्र १७, २०७३- नेपाल–भारत सीमाको दशगजाबाट करिब ८० मिटर उत्तर नेपाली भूमिमा तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध प्रयास गरेको छ । स्थानीयले त्यसको प्रतिवाद गरेपछि संयुक्त नापी टोपी नआउन्जेलसम्मका लागि तारबार नहटाउने सहमति भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल भन्छन्-‘चीन भ्रमण उपलब्धिपूर्ण भयो


सन्तोष घिमिरे
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । अन्तराष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा बोल्दै दाहालले चीनमा भएका सबै राजनीतिक भेटवार्तामा सबै राजनीतिक दलको सहमतिमा नोपालमा चुनाव होस् भन्ने चाहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

वडाअध्यक्षहरु स्थानीय सरकारका ‘मन्त्री’ हुन्, यस्ता छन् अधिकार


१६ चैत, काठमाडौं । आगामी स्थानीय चुनावले देशभरका ६८८० वडाका वडाध्यक्ष चयन गर्नेछ । तर, धेरैको ध्यान भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयरमा मात्र गएको देखिन्छ । स्थानीय सरकार गठनका लागि पहिलोपटक चुनाव हुन लागेकाले पदाधिकारीहरुको जिम्मेवारी’bout अन्यौल कायम छ । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी


प्रताप विष्ट, हेटौडा
चैत्र १६, २०७३- नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिवसको अवसरमा हेटौडामा बुधबार प्रभातफेरी गर्नुको साथै प्रवचन कार्यक्रम गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल बंगलादेशसँग पनि हार्‍यो, इमर्जिङ कपको समूह चरणबाट बाहिरियो


 नेपालले एसीसी इमर्जिङ कप क्रिकेटमा बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । र, लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

साउदीद्वारा रोजगारदातालाई एक महिनाभित्र राहदानी फिर्ता गर्न निर्देशन


होम कार्की , काठमाडौं
राहदानी फिर्ता नगर्नेलाई प्रतिकामदार दुई हजार रियाल जरिवाना लगाउने
साउदी अरवको मुरवा यल गीद कम्पनीमा ७ महिना तलब नपाएर अलपत्र भएका १७ जना नेपाली कामदार । भिलोर म्यानपावरबाट गएका उनीहरुको भिसा समेत लगाएको छैन् । कम्पनीसँग राहदानी माग्दा मुदिरबाट कुटपीट हुने गरेको पीडित निरज पटेल बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्