कुबेत नेपालडटकम
गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेतले जन्मदै देखी कान नसुन्ने समस्या भएका ३ वर्षिय बालक विभूषित सुवेदीलाई २५० केडी (करिब ८५ हजार रुपैयाँ) आर्थिक सहयोग गर्ने भएको छ । परिषदका अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा चौतारी रेष्टुरेण्ट मालियामा हिजो साँझ बसेको नियमित बैठकले उक्त निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्