Monthly Archives: फ्रेवुअरी 2017

स्थानीय निर्वाचनको मिति फिर्ता लिन बाबुराम र उपेन्द्रको माग


baburam-bhattarai-and-upendra-yadav-58ae6f18ba5f67-10983870काठमाडौंः संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्। बिहीबार बिहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेका हुन्। राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा निर्वाचनको मिति घोषणा गरिएको उनीहरुको आरोप छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कलाकारहरु प्रिति आले र शिब बिक भोलि कुवेत आउदै


1487747380img_4716कुवेत,यही आउदो शुक्रवार (२४-०२-२०१७ ) मा हुने ‘चितवन म्युजिक धमाका २०१७’का अतिथि कलाकर भोलि बेलुकि ६:३० बजे कुवेत आइपुग्ने भएकाछन ।अतिथि कलाकारहरुको स्वागतार्थ भोलि कुवेत विमानस्थलमा उपस्थित भइदिन समाजका अध्यक्ष नबिन लोप्चनले कुवेतमा कृयाशिल सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाइ अनुरोध गर्नु भएको छ ।
चर्चित लोक गायिका तथा बेली डान्सर प्रिती आले र शिव बिकको सांगीतिक प्रस्तुतिका साथमा हुने धमाकाको सम्पूर्ण तयारी पुरा भएको समाजले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभा चुनावमा जनमोर्चाकी उम्मेदवार लामा कांग्रेसबाट राजदूत सिफारिस


होम कार्की , काठमाडौं
‘म्यानपावरवालालाई राजदूत बनाउनु माछाको रेखदेख गर्न बकुल्लालाई जिम्मा दिए जस्तै हो’
lama-21022017090321-1000x0फाल्गुन १०, २०७३- सरकारले बढी नेपाली कामदार जाने दुई मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) र ओमनमा म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरेपछि विज्ञहरूले उनीहरूबाट नेपालीको हितमा भन्दा आफ्नो व्यावसायिक स्वार्थमा काम हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राप्रपाको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङलाई सर्वाधिक मतः कोमल ओली तेस्रो स्थानमा


komal_oli-58acfcc84a8994-94360840काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । बुधबार राति अबेर सकिएको मतगणनामा खुलातर्फको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । सँगै गायिका कोमल ओली लोकप्रिय तेस्रो मत प्राप्त गर्दै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छिन्। पढ्नेक्रम जारी राख्नुहोस्

तनहुँमा नेपालकै ठूलो चिडियाखाना स्थापना हुने


rahino११ फागुन, काठमाडौं । सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्यविनायक सार्ने तयारी भइरहँदा सरकारले तनहुँको भानु-घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भोजपुर सेवा समाज कुवेत र किरात राई यायोक्खा कुवेतद्वारा संयुक्त सहयोग हस्तान्तरण


2सुधिर राई / फेबरुवरी २० सुनसरी । भोजपुर सेवा ,समाज ,कुवेत र किरात राई यायोक्खा कुवेतले भरौल,३ नाहडा सुनसरी ,देबिस्थान टाेल निवासी बौद्धिक अपांग बलबहादुर राई परिवारलाई कुवेतबाट संयुक्त अभियानबाट संकलित सहयोग रकम ५२ हजार १ सय छयानब्बे रुपैयाँ आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी मोर्चाको आन्दोलन सुरु


क्रान्ति शाह
madheshiko-andolan-58abc615098656-58269656वीरगन्जः संविधान संशोधन नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले आज मंगलबारदेखि आन्दोलन सुरु गरेको छ ।मोर्चामा आबद्ध राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टीले वीरगन्जमा मंगलबार बिहान प्रदर्शन गर्दै प्रधामन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएर आन्दोलनको शुरुवात गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो


malesiya_qualalampur_461451935१० फागुन, काठमाडौं । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्