Daily Archives: 25/02/2017

जन प्रगतिशील मन्च कुवेतको केन्द्रिय भेला भव्य रुपमा सम्पन्न, ६२ जनाले गरे पार्टी प्रवेश


img_9843कोशराज राई/फेब्रुवरी २४, कुवेत । माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन प्रगतिशील मन्च कुवेतको केन्द्रिय भेला आज भव्य रुपमा सम्पन्न भएको छ। भेलालाई नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि नारायण काजी श्रेष्ठ सम्वोधन गर्नु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements