Daily Archives: 21/02/2017

भोजपुर सेवा समाज कुवेत र किरात राई यायोक्खा कुवेतद्वारा संयुक्त सहयोग हस्तान्तरण


2सुधिर राई / फेबरुवरी २० सुनसरी । भोजपुर सेवा ,समाज ,कुवेत र किरात राई यायोक्खा कुवेतले भरौल,३ नाहडा सुनसरी ,देबिस्थान टाेल निवासी बौद्धिक अपांग बलबहादुर राई परिवारलाई कुवेतबाट संयुक्त अभियानबाट संकलित सहयोग रकम ५२ हजार १ सय छयानब्बे रुपैयाँ आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी मोर्चाको आन्दोलन सुरु


क्रान्ति शाह
madheshiko-andolan-58abc615098656-58269656वीरगन्जः संविधान संशोधन नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चाले आज मंगलबारदेखि आन्दोलन सुरु गरेको छ ।मोर्चामा आबद्ध राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टीले वीरगन्जमा मंगलबार बिहान प्रदर्शन गर्दै प्रधामन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएर आन्दोलनको शुरुवात गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा मृत्युदण्ड पाएका १३ नेपाली भन्छन्ः बाँच्ने आश मर्‍यो


malesiya_qualalampur_461451935१० फागुन, काठमाडौं । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आश मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्