Daily Archives: 20/02/2017

संविधान संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रिपरिषदको निर्णय


रेवती सापकोटा
office-of-pm-58aa91a4888ce2-24976380काठमाडौंः सरकारले संविधान संशोधनको प्रक्रिया भोलि (मंगलबार)देखि अगाडि बढाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स‌ंसदमा टेबुल गरिएको संविधान संशोधनको प्रस्तावलार्इ अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी मोर्चाको बैठक बस्दै, आन्दोलनको गृहकार्य शुरु


madheshi-morcha-mahantha-thakur-810x456काठमाडौं, ९ फागुन । सरकारले स्थानीय निर्वाचनको मिति घोषणाको तयारी थालेपछि विरोध स्वरुप संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको गृहकार्य गरेको छ । काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा सोमबार दिउँसो दुई बजे बस्ने बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा भए त्यसका विरुद्ध आन्दोलन गर्ने निर्णय हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्