Daily Archives: 16/02/2017

साढे चार वर्षपछि बमबहादुर तामाङको शव नेपाल आइपुग्यो


होम कार्की, काठमाडौं
maxresdefaultफाल्गुन ५, २०७३- साढे चार वर्षअघि साउदी अरबमा मृत्यु भएका हिलेदेवी ५, रामेछापका ४९ वर्षीय बमबहादुर तामाङको शव बुधबार साँझ स्वदेश आइपुगेको छ । उनको सन् २०१२ अगस्ट ९ मा उपचारका क्रममा दमाम मेडिकल कम्प्लेक्समा मृत्यु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्