नेपाली राजदूतावास कुवेत दवारा प्रेस विज्ञाप्ति


कुवेत, नेपाली राजदूतावास कुवेतले हिजो एक प्रेस विज्ञाप्ति प्रकाशित गर्दै, क्षतिपूर्ति प्राप्त गर्नेहरुमा २८ जना नेपाली नागरिकहरु रहेको र सबैभन्दा बढी चितवनका दिपक श्रीमलले ४०,६७० केडी ५०० फिल्स ( करिब १ करोड ४२ लाख रुपैयाँ भन्दा बढी) रहेको छ । सबैभन्दा कम पाँचथरका केशरबहादुर नेम्वाङ र सुनिता गुरुङ संखुवासभा जनही २ सय ५० केडी ( करिब ८७ हजार रुपैयाँ) रहेको छ।

हेर्नुस् क्षतिपूर्ति प्राप्त गर्नेहरुको विवरण सहित दूतावासको प्रेस विज्ञाप्ति :img_9558

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )