Daily Archives: 15/02/2017

नेपाली राजदूतावास कुवेत दवारा प्रेस विज्ञाप्ति


कुवेत, नेपाली राजदूतावास कुवेतले हिजो एक प्रेस विज्ञाप्ति प्रकाशित गर्दै, क्षतिपूर्ति प्राप्त गर्नेहरुमा २८ जना नेपाली नागरिकहरु रहेको र सबैभन्दा बढी चितवनका दिपक श्रीमलले ४०,६७० केडी ५०० फिल्स ( करिब १ करोड ४२ लाख रुपैयाँ भन्दा बढी) रहेको छ । सबैभन्दा कम पाँचथरका केशरबहादुर नेम्वाङ र सुनिता गुरुङ संखुवासभा जनही २ सय ५० केडी ( करिब ८७ हजार रुपैयाँ) रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

देशभरिका विमानस्थल अस्तव्यस्त, कर्मचारीलाई ३८ करोड बोनस बाडिँदै !


आयल निगमको बोनस रोक्कापछि प्राधिकरणको पालो
सुदिल पोखरेल
civil-aviation-authority-of-nepal४ फागुन, काठमाडौं । लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा छैन । भद्रपुर, बिराटनगर र अन्य कैयन विमानस्थलमा एक्सरे मेसिन नै छैन । झण्डै ४ अर्ब ऋण त छैँदैछ । तर, विमानस्थलको सुधारमा रकम खर्च नगर्ने नागरिक उड्डयन प्राधिकरण अहिले कर्मचारीहरुलाई बोनस वितरण गर्न कस्सिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दार्जिलिङबाट छुट्टियो कालिम्पोङ


गोर्खाल्याण्ड आन्दोलन स्वत: कमजोर बनाउने खेल’
पर्वत पोर्तेल, काँकडभिट्टा
unnamed-15022017093723-1000x0फाल्गुन ४, २०७३- भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले घोषणा गरेको १४ महिनापछि कालिम्पोङ अलग जिल्ला बनेको छ । यसअघि दार्जिलिङ जिल्लाभित्र रहेको ‘हिल स्टेसन’ कालिम्पोङ मंगलबारदेखि पश्चिम बंगालको २१ औं जिल्ला बनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्