Daily Archives: 14/02/2017

दाउपेचमा अल्झियो प्राधिकरण


रेवती सापकोटा
साताभित्र पुनर्निर्माण कोष परिचालन खाका तयार गर्न निर्देशन
pradhikaran-meeting-58a2534b02a468-08547333काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक दाउपेचमा अल्झिन थालेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप चल्यो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements