Daily Archives: 13/02/2017

वैदेशिक रोजगारीमा जानेले परिवारको अनिवार्य स्वास्थ्य वीमा गर्नुपर्ने


सामाजिक वीमा ऐन आउँदै, स्वास्थ्य वीमा बोर्ड गठनको तयारी
सुदिल पोखरेल
nepali-worker-baideshik-roj२ फागुन, काठमाडौं । सबै नेपालीलाई स्वास्थ्य वीमामा आवद्ध गर्ने लक्ष्य अनुरुप सरकारले अब बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा आफ्नो परिवारको स्वास्थ्य वीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याउन लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा


एक वर्षमा ४२ प्रतिशतले वृद्धि
नारायण खड्का, अष्ट्रेलिया
nepali-student-graduating-1-13022017103126-1000x0फाल्गुन २, २०७३- अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार चीन, भारत र ब्राजिलपछि नेपालका विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया सरकारको चौथो प्राथमिकतामा परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

महानिरीक्षक प्रकरणमा प्रधानमन्त्रीलाई सर्वोच्च उपस्थित हुन आदेश


भाषा शर्मा

Newly elected Nepalese PM Pushpa Kamal Dahal upon arrival to administers oath of office at presidential building "Shital Niwas" in Kathmanduकाठमाडौं- सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गरेको छ। मन्पिरिषद् निर्णय भएको पाँच घन्टा नबित्दै सर्वोच्च अदालतले कार्यान्वयनमा अंकुश लगाइदिएको छ। सर्वोच्चले यस सम्बन्धी रिटमा आइतबारै सुनुवाइ गर्दै महानिरीक्षक बढुवा निर्णय कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्