Daily Archives: 11/02/2017

नमुमा विश्वकर्मा समाजको अधिवेशन तयारी अवस्थामा, कुवेतवासी नेपालीलाई चुले निम्तो


जय आले, कुवेत

16710445_1390331797707895_1032534400_o११ फेब्रुअरी २०१७ । रोजगारीको शिलशिलामा कुवेतमा रहेका बिश्वकर्मा दाजुभाई तथा दिदीबहिनीहरूलाई एकिकृत गरेर कुवेतका अन्य सँघ संस्थाहरुसँग सहकार्य गर्दै बिश्वकर्मा समुदायको हक-हितका लागि अगाडी बढ्ने उद्देश्यले गठन भएको नमुना बिश्वकर्मा समाज नेपालकुवेतको पहिलो अधिबेशन यही आगामी १७ फेब्रुअरी २०१६ शुक्रबारका दिन कुवेतको हिजुल कबड एरियामा हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements