Daily Archives: 06/02/2017

कांग्रेस मोर्चा बैठक– संविधान संशोधनपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने समझदारी


पहिला संशोधन, त्यसपछि मिति घोषणा : मन्त्री यादव
कुलचन्द्र न्यौपाने, काठमाडौं
congress_morcha-05022017072314-1000x0माघ २३, २०७३- कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा भएको वार्तामा संविधान संशोधनलाई पहिला टुंगो लगाएर चुनावको मिति घोषणा गर्ने सहमति भएको कांग्रेस कोषध्यक्ष तथा शान्ती मन्त्री सितादेवी यादवले बताएकी छिन् । ‘पहिला संविधान संशोधनलाई टुंगोमा पुर्‍याउने, त्यसपछि चुनावको मिति घोषणा गर्ने सहमति भएको छ,’ उनले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements