Daily Archives: 04/02/2017

कुवेतमा २८५३औं सोनाम ल्होसार भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

sonam-lhosar-2017०४ फेब्रुअरी २०१७ । बैदेशिक रोजगारिको शिलसिलामा प्रवासको बस्तिमा रहेर पनि आफ्नो जातिय पहिचान, भाषा-भेषभुषा तथा संस्कृतिको जगेर्णा गराउन सक्नुपर्छ भन्ने उद्देश्यका साथ २० नोभेम्बर २०१० मा गठन भएको कुवेत प्रबासी तामाङहरुको जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले २८५३औं सोनाम ल्होसार हिजो ०३ फेब्रुअरीका दिन भव्यतापूर्वक मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्