Daily Archives: 02/02/2017

वैदेशिक रोजगारीका सबै सेवा अनलाइनबाटै


रुद्र खड्का
ministry-of-employment-and-labourकाठमाडौं- वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ भने खुशीको खबर छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदाका सबै प्रक्रिया अनलाइनबाट गर्ने व्यवस्था मिलाएको छ। जसले गर्दा वैदेशिक रोजगारीको क्षेत्रमा हुने विकृति घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सस्तो तर खाली


ct-scan-02022017091901-1000x0माघ २०, २०७३- जब स्वास्थ्य परीक्षण र उपचारको कुरा आउँछ, धेरैको गुनासो हुन्छ– उफ्..कति महँगो १ तर मुलुकमै सबैभन्दा अत्याधुनिक र सस्तो सिटीस्क्यान गर्न भने कोही आउँदैनन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले अत्याधुनिक मेसिनबाट सस्तो सिटीस्क्यान सेवा दिइरहेको छ । तर जानकारी नहुँदा थोरै सेवाग्राही मात्र त्यहाँ पुग्ने गरेका छन् । सेवा सुरु भएको दुई महिनामा ५० जनाले मात्रै यहाँ सिटीस्क्यान गराएका छन् । बुधबार एक जनाले मात्र गराए । पढ्नेक्रम जारी राख्नुहोस्