Daily Archives: 01/02/2017

अाज सरस्वति पूजा !


   

सरस्वती माता मन्त्र ॐ एं सरस्वत्यै नमः

सरस्वती माताको मन्त्र :- ॐ एं सरस्वत्यै नमः

यहाँहरू सबैलाइ बसन्त पंचमी तथा सरस्वति पूजाको हार्दिक मंगलमय शुभकामना!               सरस्वती वन्दनाः- सरस्वती मया दृष्टा, वीणापुस्तक धारिणी,                        हंशबहान संयुक्ता, विद्या दान करोतुमे

अाजको पञ्चाङ्ग :- अाज वि.सं. २०७३ साल माघ १९ गते। बुधबार। इश्वी सन् २०१७ फेब्रुवरी १ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, २६:०९ बजेउप्रान्त षष्ठी। नक्षत्र– उत्तरभाद्रपदा, २२:१६ बजेउप्रान्त रेवती। योग– शिव, ८:१० बजेदेखि सिद्ध २९:३७ बजेउप्रान्त साध्य। करण– वव, १४:५९ बजेदेखि वालव, २६:०९ बजेउप्रान्त कौलव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी ०७ पला। पञ्चक। वसन्त पञ्चमी (श्रीपञ्चमी), वसन्त श्रवण। सरस्वती पूजा। रति–काम पूजा। हलसाराे गर्ने दिवस।

अाजको दिन शुभ कार्यको रुपमा देशभर तथा विदेशमा सहित सरस्वतीको पूजा गरिँदै छ । माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलन अनुसार आज को दिनलाई विशेष गरी सरस्वतीको मन्दिर एवम् बिद्यालय तथा महा बिद्यालयहरुमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्