नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको प्रथम अधिबेशन फेब्रुअरी १७ तारिख


कुवेत नेपालडटकम

16402210_236020336856195_1046344562_n२९ जनवरी २०१७ बिदेशी भूमि कुवेतमा कार्यरत रहेको बिश्वकर्माहरूलाई एकिकृत र संगठित गर्नुको साथै बिश्वकर्माको हक हितका लागि नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको पहिलो अधिबेसन आगामी १७ फेब्रुअरी कुवेतको हिजुल कबड एरिया तमु समाज कुबेत ले तमु ल्होसार मनाएको हलमा हुने भएको छ |

रोजगारिको शिलशिलामा कुवेतमा रहेका बिदेशी भूमिमा बाध्यता वा बिभिन्न परिस्थितिका कारण बिदेशीय पनि नेपालका पूर्व मेची देखि पश्चिम महाकाली सम्मका फैलिएका बिश्वकर्माहरूको दु:ख सुखमा साथ दिनुको साथै बिश्वकर्माहरूको इतिहासलाई जीवित राखी परापूर्व कालमा बिश्वकर्मा दलित थिएन भन्ने कुरा सबै नेपाली नागरीक सामु पुराउने प्रतिबद्धता गर्दै अगाडी बढ्ने र भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको प्रथम अधिबेशन १७ फेब्रुअरी २०१७ शुक्रबार बिहान ठीक १०,०० बजे बाट हुने समाज को उपसंयोजक रन बहादुर बिश्वकर्मा जानकारी दिएको छ।

साथै समाजले कुवेतमा क्रियाशील नेपाली सम्पूर्ण संग सस्था पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अधिबेशनमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

कार्यक्रम : प्रथमा आधिबेसन
मिति : १७ फेब्रुवरी २०१७ (शुक्रबार)
समय : दिनको ठिक १०,०० बजेदेखी
स्थान : हिजुल एरिया ब्लक न ३ भिल्ला न ४४ ,स्त्रीट न ९ कबड, कुबेत
आयोजक : नमुना बिश्वकर्मा समाज नेपाल कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )