कुवेतका भावी नेपाली कार्यक्रमहरु


सुरेश गुरुङ, कुबेत

13934620_1212316782133492_6354603821740613052_nआदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि

आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन ।

१)आयोजक : मगरसंघ कुवेत
कार्यक्रम : कथानक चलचित्र खुर्पेटो
स्थान : वैडिङ् हल जिलिव अल–शुवैख, कुवेत
मिति/समय :जनवरी २७ तारीख/ १२ बजे

२)आयोजक :मोरङ सुनसरी सेवा समाज कुवेत
कार्यक्रम : बार्षिकोत्सव तथा बनभोज कार्यक्रम
स्थान : कुवेतको हिजुल कबड एरिया
मिति/समय : जनवरी २७ तारिख १२ बजे

३)आयोजक : जन-जागृति युवा समाज कुवेत
कार्यक्रम : चाैथो अधिवेशन
स्थान : सैलुङ्गे नेपाली रेष्टुरेन्ट
मिति/समय :२७ जनवरी २०१७ शुक्रबारका १२ बजे

४)आयोजक : नेपाल तामांग घेदुङ्ग कुबेत
कार्यक्रम :२८५३ औ सोनाम ल्होछार
स्थान :राजधानी हल खैतान म्याक्स बिल्डिगं
मिति/समय : ३ फेब्रुअरी २०१७शुक्रबार बिहान ठीक १०,०० बजे

५,आयोजक :चितवन सेवा समाज कुवेत
कार्यक्रम : साँस्कृतिक रमझम
स्थान : वैडिङ् हल जिलिव अल–शुवैख, कुवेत
मिति/समय : शुक्रबार,२४, फेब्रुवरी

६)आयोजक : किरात याक्थुङ चुम्लुङ कुवेत
कार्यक्रम : तेस्रो अधिवेशन
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, ३ मार्च दिनको ठिक १२ बजे देखी

७)आयोजक :मध्यपश्चिम सेवा समाज कुवेत
कार्यक्रम :दोश्रो अधिबेशन
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, १० मार्च दिनको ठिक १२ बजे देखी

८)आयोजक : अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कुवेत
कार्यक्रम : प्रथम अधिबेसन
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, २४ मार्च दिनको ठिक १२ बजे देखी

९)आयोजक :नमुना बिश्वकर्मा समाज नेपाल कुवेत
कार्यक्रम : प्रथमा आधिबेसन
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, २४ मार्च दिनको ठिक १२ बजे देखी

१०)आयोजक : सरोकार समाज कुबेत
कार्यक्रम : नेपाली नयाँ वर्ष २०७४ सास्कृतिक कार्यक्रम
स्थान : वैडिङ् हल जिलिव अल–शुवैख, कुवेत
मिति/समय : शुक्रबार, १४ अप्रिल २०१७ शुक्रबार

अन्य कार्यक्रमहरु हुन गएमा थप गर्दै जानेछौं र यहाँहरुको कार्यक्रम छुटेका छन भने खबर गर्नु होला।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )