जनवरी २७ मा मोरङ सुनसरी सेवा समाज कुवेतले बार्षिकोत्सव मनाउने


कुबेत नेपालडटकम

16176517_1356705827706641_1448803074_nजनवरी २२, कुवेत। “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ मोरंग र सुनसरी कुवेतको आगामी जनवरी २७ तारिख कुवेतको हिजुल कबड एरिया लालीगुराँस साँस्कृतिक परिवार ले मनाएको हल बार्षिकोत्सव तथा बनभोज कार्यक्रम गर्ने भएको छ।

“मोरङसुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने नारा सहित गत बर्ष स्थापना भएको समाजले १ बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको अवसरमा अन्तरिक रुपमा बार्षिकोत्सव तथा बनभोज कार्यक्रम गर्ने भएको हो |

16237030_1356705864373304_1327898217_nसमाजले बार्षिक उत्सबको अवसरमा परिचयका साथै कुवेतमा छरिएर रहेका मोरङ सुनसरिका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ एकीकृत गराउने लक्ष्य लिएको जानकारी दिएको छ

16216461_1356705931039964_1018415284_nकुवेतको रमणीय स्थल कबतको एक हलमा हुने कार्यक्रममा जान आउनको लागि निशुल्क सवारी साधनको ब्यबस्था रहेकोले सम्पुर्ण मोरङ सुनसरिका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ उपस्थितिका लागि आयोजकले अनुरोध गरेको छ |

कार्यक्रममा जान आउन निशुल्क बसको लागि निम्न ब्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नुहुनेछ।16176603_1356705957706628_246520486_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )