कुबेत नेपालडटकम
२१ जनवरी २०१७ कुवेत मध्यपश्चिम सेवा समाज कुवेतले आगामी मार्च १० तारिख शुक्रबारका दोश्रो अधिबेशन गर्ने भएको छ |
कुवेत सिटिको मुर्गापमा समाजका अध्यक्ष गणेश राउतको अध्यक्षतामा आज बसेको बैठकले मार्च १० तारिखमा दोश्रो अधिबेशन गर्ने निर्णय गरेको हो |
अधिबेशन हुने स्थान र समयको ’boutमा छिट्टै जानकारी गराउने बताउदै कुवेतमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई निमंत्रना गर्दै उक्त दिन कुनै पनि कार्यक्रम नराखी कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सहयोग गर्न अध्यक्ष गणेश राउतले अनुरोध गरेका छन्
Advertisements