दर्शन ठकुरी समाज कुवेतले मृगौला पिडित सरस्वती खाँड लाई आर्थिक सहयोग गरेको छ।


माधब शाही /कुवेत

16216013_10202727318340143_272078779_nदर्शन ठकुरी समाज कुवेतले फर्वानीया गार्डेनमा एक कार्यक्रम गरी मृगौला पिडित नवलपरासी, तमरीस-२ कि ३३ बर्षिय सरस्वती खाँड ठकुरीलाई रु,२८९६८०।- ( दुई लाख उनानब्बे हजार छ सय असी ) नगद सहयोग गरेको हो ।

दुई महिना पहिले दुबै मृगौलाले काम गर्न छोडेपछि नेपाली राजदुताबासको सहयोगमा अस्पतालमा भर्ना भइकी आर्थिक इस्थित कमजोर सरस्वती ले कुवेत स्थित अल मुबारक अस्पतालको वेडबाट सबैलाई सहयोग को अपिल गरेकी थिन,अपिल गरे लगतै दर्शन ठकुरी समाज कुवेतले सरस्वती बचाउ अभियान थालेको थियो ।

16144243_10202727318060136_907356852_nउक्त सहयोग रकम सँस्थाका अध्यक्ष एल्बि हमाल ठकुरी संरक्षक बि. बि. मल्ल ठकुरी सल्हाकार वसन्त सिह ठकुरी बिकास सिह ठकुरीले सामुही रूपमा हस्तान्तरण गरेका थिय साथै अभियान सफल पार्न सयोग गर्नुहुने सबै सहयोगी दाता सँस्थाहरू लाई संरक्षक बि बि मल्लले धन्यवाद दियका थिय ।खाँड अस्पताल बाट डिसचार्ज भईसकेको र नेपाल जाने प्रकृयामा छिन ।

सोही कार्यक्रमा बिन्दु सुबेदिको छोरा बिभुषित सुबेदिको कान नसुन्ने बोल्न नसक्ने समस्या भएकोले रू ७७००।-( सात हजार सात सय) सहयोग गरेको छ ।कृयाशिल सँस्था दर्शन ठकुरी समाज कुवेतले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपाली लाई सक्दो सहयोग गर्दै आयको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )