चितवन सेवा समाज कुवेतले फेब्रुवरी २४ मा “चितवन धमका २०१७”को आयोजना गर्ने


कुबेत नेपालडटकम

1484939468img_4084नेपालीहरुको चाप खुल्दै जाने नेपाली संघँ सस्थाहरुका कुनै न कुनै कार्यक्रमले प्रबाशी कुवेत बाशी नेपालीहरु ले रमाईलो गर्न पाउने अबसर धेरै नै आएका छन । चितवन सेवा समाज कुवेतले नेपालका चर्चित राष्ट्रिय कलाकारहरु कुवेत ल्याई “चितवन धमाका २०१७” को भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ।

समाजको हिजो सुक्रबार बसेको बैठकले चितवन सेवा समाज कुवेतकी कोषाध्यक्ष अनिता पाख्रिनकि बहीनीको श्रिमानको फोक्सोको समस्यका कारण निधन भएको र परिवारको आर्थिक अवस्था नाज़ुक रहेको हुदै चितवन सेवा समाज कुवेतले ५० हज़ार र साइप्रसले २३ हज़ार गरि जम्मा ७३ हजार आर्थिक सहयोग गरेको साथै समाजले अब आउने आगमी फेब्रुवरी २४, २०१७ शुक्रबार कार्यक्रम आयोजना गर्ने तर कलाकार, कार्यक्रम हुने स्थान, र समय बारे भने छिट्टौ निर्णय गरेर जानकारी गराउने समाजका अध्यक्ष नवीन लोप्चनले नेपालकुबेतडट्कम लाई जानकारी दिएका छन्।

उक्त दिन कुवेतमा रहेको सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई कुनै पनि कार्यक्रम नजुधाई सहयोग गरी दिनहुन आग्रह पनि गरेको छ। आयोजक चितवन सेवा समाज कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )