सरोकार समाज कुवेतबाट मिर्गौला पीडित सरस्वती खाँण ठकुरीलाइ फेरी आर्थिक सहयोग


सुरेश गुरुङ,कुवेत

16114383_1902495913359613_8371714727118599563_nमानव जीबनमा सबैभन्दा ठुलो पुण्यको काम हो दिन दु:खीको सेवा र सहयोग । नेपाली समाज कुवेतमा कृयाशिल रहेको नेपाली युवाहरुको संस्था नेपालकुवेत सरोकार समाजले यसै मन्त्रलाई अनुसरण गर्दै अगाडि बढेको छ । समाजले सरस्वती खाँण ठकुरीलाइ १११ केडी आर्थिक सहयोग गरेको छ।

केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आई पुगेको नेपाल घर नवलपरासी निवासी सरस्वती खाँण ठकुरी लाई सो रक़म गत शुक्रवार समाजका अध्यक्ष दिल स्याङ्बो अनी समाज को ,उपाध्यक्ष श्री राम बहादुर तामाङ तथा सम्पुर्ण पधाधिकरी र सदस्यहरु बिच उहाको उपचारको लागि सहयोग स्वरुप १११ केडी हस्तान्तरण गरिएको छ16105493_1902495713359633_3013457271662695186_n
हाम्रो सानो सहयोगले उनको जीबनको रक्षा हुन्छ भने किन पहल नगर्ने भन्दै सरोकार समाज कुवेत ले कुवेतमा रहेका नेपाली समुदायलाई मृगाैला पीडित को लागि सकेको आर्थिक सहयोग लागि अनुरोध गरेको छ।16105479_1902540770021794_6147325903795884780_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )