मनाङले जित्यो खप्तड गोल्डकपको उपाधि


manang१ माघ, धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । यससँगै उसले ५ लाख पुरस्कार हात पारेको छ ।

धनगढी रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा मनाङले संकटालाई १-० गोल अन्तरले हराएको हो । मनाङका लागि खेलेको दोस्रो मिनेटमा नै अनिल गुरुङले गोल गरे ।

खेलको ८२ औं मिनेटमा संकटाले पेनाल्टी पाएको थियो । तर, विश्व अधिकारीको प्रहार क्रसबारमा लाग्यो । र, अनिलको गोल नै मनाङलाई उपाधि दिलाउन पर्याप्त रहृयो ।
उपविजेता संकटाले २ लाख ५१ हजारमा चित्त बुझाएको छ ।खेलको म्यान अफ दि म्याच र प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि मनाङका अनिल गुरुङ नै बनेका छन्

स्रोत:अन्लाईनखबर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )