नयाँ बर्ष साँगितिक धमका भब्य रुपमा सम्पन्न,अतिथि कलाकारहरु ले सबैलाई नचाए। (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुबैत

img_0174७जनवरी २०१६ कुबेत राप्ती भेरी कर्णाली एकता समाज कुवेतले अंग्रेज़ी वर्ष २०१७को अवसर मा आयोजना गरे को शुभकामना आदान प्रदान साँगेतिक धमका सभ्य र भब्य किसिमले सम्पन्न भएको छ ।

कुबेत जिलिबस्थित वेडीङग हलमा सम्पन्न उक्त नयाँ बर्ष सांगितिक धमाका कार्यक्रममा दर्शखरुले खचाखच भरिएको कार्यक्रमस्थल मा नेपालका चर्चित कलाकार लोकगायक रामजि खाँड,लोकगायिका द्वय भुमिका गिरी र कल्पना काफ्ले लाई प्रवासको भूमिमा भए पनि नेपाल कै झल्को दिने गरि लालीगुराँस साँस्कृतिक परिवारका सदस्यहरुले पन्चेबाजा को साथ मा प्रबेश गराउदै स्टेजमा प्रबेश गर्दा सम्पूर्ण दर्शकहरुले जोड्दार तालिका साथ स्वागत थिए। कार्यक्रमलाई भब्य सफाल पर्नको लागि कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था ब्यक्ती बिशेष ले सहयोग गरेका थिए भने बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले प्रायोजन गरेको थियो। भने त्यसै गरी कार्यक्रमलार्इ शान्तपुर्वक सम्पन्न युवाहरू को सजा संस्था सरोकार समाज ले महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

img_0159लोकगायक माधव शर्मा र सुरेश ग्याबा तामाङ्गले संयुक्त रुपमा कार्यक्रम संचालन गरेको कार्यक्रमलाई समाजका अध्यक्ष पवन वलीको सभापतित्व एन आर एन ए कुबेतका अध्यक्ष अर्जुन तामाङ्गको प्रमुख आथित्यता सम्पन्न कार्यक्रम मा बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेत को प्रतिनीधी डम्मर गुरुङ को बिशेष अतिथिको रुपमा थिए भने कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए । कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रमलाई लाल शाहीले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। भने

img_0261कार्यक्रममा एन आर एन ए अध्यक्ष अर्जुन तामांग,नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतका हरिकृष्ण न्यौपाने,अन्तरास्ट्रिय नेपाली कलाकार समाज कुबेतका अध्यक्ष बीबी मल्ल ठकुरी कार्यक्रम सफलताको कामना लगायतले मन्तब्य दिएका थिए। कार्यक्रमको मुख्य आकर्शण चर्चित गयाक अतिथी कलाकार हरु ले उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।भने नेपाल बाट पल्नु भएको अतिथि कलाकारहरु  कार्यक्रम लाई सहयोग गर्ने सहयोगीलाई राप्ती भेरी कर्णाली एकता समाज कुवेतले  प्रमाण पत्र मायाको चिनो दिई सम्मान गरेको थियो ।

img_0220कार्यक्रम मा मुख्य आकर्शण चर्चित गायिका कल्पना काफ्ले ले कुबेतबासी दाजु भाई दिदी बहिनी हरु लाई कम्मर मर्काई मर्काई नचाए आफ्नो बहुचर्चित गीत गाउदै काफ्ले को काँचों काँचों बेल , रैछउनि गफि गफि, आउदो सालमा गायर सबलाई नचाए भने कुबेत दोस्रोबार पल्नु भएको गायक रामजी खाण आफ्नो बहुचर्चित गीत गाउदै खाणले आफ्ना एल्बमका फ़ुल फुलेर पहेलो भयो ,छल छल पानी गाग्रीमा,निधारैमा लेखेसी,दमी देखिन्छ तिउन मिठो बनायो,झम्के मायाले कलेजी कटायो झम्के मायाले आधी ज्यानै घटायो, जस्ता चर्चित गीत गायर दर्शकलाई नचाउँन कुनै कसर बाकी राखेनन । भने लोकगायिका भूमिका गीरीले पनि तिउनु मिठो बनायो चुकैले , नरिसाउन कान्छु , जस्ता धेरै गीत गायर दर्शक हरु लाई थक्ने गरी नचाउ सफल भएको थिए । भने स्थानीय कलाकार पनि के कम कुबेतका चर्चित हास्यकलाकार सोम रसाईली,गायक प्रेम कटुवाल संग प्रत्यक्ष् दोहोरी खेली थप मनोरंजन प्रदान गरेकी थिइन् । गायक कटवाललाई युवा गायक द्वय खेम शाही र गुप्त गैरेले साथ दिएको थियो भने गायक सागर खड्काले आफ्नो प्रस्तुती ले सबैको मन जित्न सफल भएका थिए ।

15825983_1369461466419022_441640289021262204_nअन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष पवन कुमार वलिले कार्यक्रम एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद गय्पान गर्नु भएको थिए।215894306_1369461753085660_4420147537932406805_nimg_0206img_0367img_040815823185_1314459171947797_1708303408789170713_nimg_0195

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )