चर्चित लोकदोहोरी गायक रामजि खाँड़ , कल्पना काफ्ले र भूमिका गिरी,लाई कुवेत एअरपोर्टमा भब्य स्वागत (फोटो फिचरसहित)


सुरेश गुरुङ ,कुबेत

img_0088राप्ती भेरी कर्णाली एकता समाज कुवेत ले अङ्ग्रेजी नयाँ बर्ष २०१७ को पावन अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारुको रुपमा नेपालबाट पाल्न हुने चर्चित लोकदोहोरी गायक रामजि खाँड़ , कल्पना काफ्ले र भूमिका गिरी, हिजो बेलुका ७;२५ बजे यरअरबिया यरलाईनस हुदै कुवेत आईपुग्नु भएको छ । कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ राप्ती भेरी कर्णाली एकता समाज कुवेत परिवार कुवेत लगायत कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्था, बुद्दिजिवी, समाजसेवी, कलाकार, पत्रकार, खेलाडी लगायत कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो

कार्यक्रम हुने मिती: ०६ जनवरी २०१७(शुक्रबार)
कार्यक्रम हुने स्थान: जिलिब वेडीङग हल (जिलिब प्रहरी स्टेशनको पछाडि)
कार्यक्रम हुने समय: दिनको ठिक ११ बजे
आयोजक : राप्ती भेरी कर्णाली एकता समाज कुवेतimg_0093img_0031img_0028img_0021img_0112222

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )