बैदेशिक सरोकार समाज कुवेतको अधिबेशन सम्पन्न, अध्यक्षमा श्याम कुमार लामा


हाम्रो संचार संवाददाता

15841625_750882368398687_1425837862_n-358x300कुवेत, जनवरी ३- बैदेशिक सरोकार समाज कुवेतको चौथो अधिबेसन आज समपन्न भएको छ | अधिबेशनले श्याम कुमार लामालाई सर्वसहमतिले अध्यक्षमा चयन गरेको छ |

हावाली स्थित संघाई चाइनिज रेस्टुरेन्टमा कल्याण कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको महासचिब श्री कृष्ण भण्डारीले जानकारी दिएका छन् |

श्याम कुमार लामाको सभापतित्वमा सम्पन्न अधिबेशनमा चुनाब समितिका बोम बहादुर पुलामी, सल्लाहकार धुर्ब कुमार संग्रौला, कार्यसमितिका पदाधिकारी लगायत संस्थामा आवद्द व्यक्तिहरुको उपस्थिति रहेको थियो |

अधीबेशनमा संस्थाका महासचिब श्री कृष्ण भण्डारीले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष राजकुमार थापाले आर्थिक प्रतिबेदन पेश गरेका थिए |

महासचिब श्री कृष्ण भण्डारी द्धारा संचालित कार्यक्रममा कल्याण कुमार श्रेष्ठ, धुर्ब कुमार संग्रौलाले मन्तब्य राखेका थिए भने अमृत बहादुर गुरुङले स्वागत मन्तब्य दिएका थिए | कार्यक्रमको अन्त्यमा लोक गायक डीबी लोप्चनले सांगीतिक प्रस्तुति राखेका थिए |

नव निर्वाचित पदाधिकारीहरुको नामावली;-

अध्यक्ष- श्याम कुमार लामा

प्रथम उपाध्यक्ष- अमृत बहादुर गुरुङ

उपाध्यक्ष- रामजी गुरुङ

महिला उपाध्यक्ष- इश्वरी अर्याल

महासचिब- श्री कृष्ण भण्डारी

सचिब- रेशम बिक

कोषाध्यक्ष- राजकुमार थापा

सह-कोषाध्यक्ष- अमृत वान्तवा राइ

कार्यकारी सदस्यहरु – मायादेवी तामांग, मिना वाइवा, मिना खरेल, खगेन्द्र लम्साल, गीता गुरुङ, उत्तर कुमार सुनुवार

सम्रक्षक- बोमबहादुर पुलामी, कल्याण कुमार श्रेष्ठ

सल्लाहकारहरु- आनन्द शमशेर भाट, राम बहादुर तामांग, लाल बहादुर ठकुरी, मिना शेर्पा, रसुल मिया बक्स, राधेश्याम श्रेष्ठ, धुर्व कुमार संग्रौला |

स्रोत:हाम्रो संचार डट्कम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )