राप्ती भेरी कर्णाली एकता समाज कुवेतको सांगितिक धमका को लागि अतिथी कलाकारहरु भोली बेलुका ७:२५ मा कुवेत आईपुग्ने


कुबेत नेपालडटकम

222राप्ती भेरी कर्णाली एकता समाज कुवेतको आयोजकत्वमा अङ्ग्रेजी नयाँ बर्ष २०१७ को पावन अवसरमा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रमको साथमा नेपालका बहुचर्चित रास्ट्रिय कलाकार को बिषेश प्रस्तुतिमा साँगेतिक धमका हुन गईरहेको हुनाले साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आउने भनिएका अतिथी कलाकारहरु भोली बेलुका ७;२५ मा एयर अरबिया बाट कुवेत अवतरण हुने भएका छन।

अतिथी कलाकारहरु लोकदोहोरी गायक रामजि खाँड़ , कल्पना काफ्ले र भूमिका गिरी,लाई स्वागत गर्न कुवेत अन्तर्राष्ट्रिय विमान स्थलमा उपस्थित भईदिन कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरुलाई लगायत कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाई आयोजकले कुबेतनेपाल डट कम मार्फत हार्दिक अनुरोध गरेको छ ।

मिति – ०६ जनवरी २०१७(शुक्रबार)
समय- बिहान ठिक ११ बजे
स्थान – जिलिब वेडिंग हल (म्याकडोनल्स वा पुलिसचौकी पछाडी)
आयोजक –राप्ती भेरी कर्णाली एकता समाज कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )