Monthly Archives: जनवरी 2017

मधेसी फकाउँदै प्रधानमन्त्री


रेवती सापकोटा
madhesi_morcha_and_3_party_leader_meeting_baluwatar_804829082_166286526काठमाडौं: तत्काल निर्वाचन गर्न असम्भव भएको अड्कलबाजी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फकाउने रणनीतिमा लागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको प्रथम अधिबेशन फेब्रुअरी १७ तारिख


कुवेत नेपालडटकम

16402210_236020336856195_1046344562_n२९ जनवरी २०१७ बिदेशी भूमि कुवेतमा कार्यरत रहेको बिश्वकर्माहरूलाई एकिकृत र संगठित गर्नुको साथै बिश्वकर्माको हक हितका लागि नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको पहिलो अधिबेसन आगामी १७ फेब्रुअरी कुवेतको हिजुल कबड एरिया तमु समाज कुबेत ले तमु ल्होसार मनाएको हलमा हुने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

ओलीको नेतृत्वमा अन्तर्राष्ट्रिय झापाली समाज गठन


16389420_10153950520456618_1467112170_oझापा जिल्ला घर भई अध्ययन, रोजगार र व्यापारको शिलशिलामा विश्वभर छरिएर रहेका झापालीहरु विच समन्वय कायम गर्दै एकजुट हुने उद्देश्यका साथ अन्तराष्ट्रिय झापाली समाज तदर्थ समिति गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भोजपुर सेवा समाज कुवेतले ब्लड क्यान्सर सोनिजा राई अार्थिक


दिल कुमार पाख्रिन,कुबेत

16359009_1363154187061805_765624082_nभोजपुर सेवा समाज कुवेतले ब्लड क्यान्सरबाट पीडित कक्षा १० मा अध्ययनरत १४ वर्षिया सोनिजा सिप्तुङ्खा राईको उपचारको लागि आर्थिक सहयोग गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

जनजागृति युवा समाज कुवेतको अध्यक्षमा पुन छत्र कार्की


16195428_764297333723857_6901609419627739817_nजनजागृति युवा समाज कुवेतको चौथो अधिबेशन आज सम्पन्न भएको छ | फर्वानिया स्थित शैलुंगेस्वर होटलमा भएको अधिबेशनले छत्र कार्कीलाई पुन अध्यक्षमा चयन गरेको हो | पढ्नेक्रम जारी राख्नुहोस्

मकाउ तामाङ घेदुङले २८५३ औं सोनाम ल्होछार भब्यताको साथ मनायो।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
16389084_1261640317250268_1567352491_oबिदेशी भूमि मकाउमा स्थापना भएको मकाउ तामाङ् घेदुङ्ले मकाउ फिसर म्यान स्थित टेष्ट अफ इण्डिया रेष्टुरेन्टममा तामाङहरूको मौलिक तथा सास्कृतिक पर्व २८५३औं सोनाम ल्होछार ज्या ल्हो (चरा वर्ग) अर्थात नयाँ बर्ष सोनाम ल्होछार जनवरी २७ तारीकका दिन धुमधामको साथ मनाएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) को तयारी पुरा सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध


कुबेत नेपालडटकम

16144325_1341264595947923_1514447167_nजनवरी २८, कुवेत | तामाङ् समुदायको महान पर्व तथा राष्ट्रिय सास्कृतिक पर्व सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) नया वर्षको उपलक्ष्यमा तामाङ् घेदुङ कुवेतद्वरा आयोजित राष्ट्रिय सोनाम ल्होछार सास्कृतिक कार्यक्रम २०१७को सबै तयारी पुरा भएको जनाएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

नुवाकोट घटनाको वास्तविकता यस्तो हो।


रामजी पौडेल

16295336_1259858680761765_1836565572_nनेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ ले जनजागरण अभियान अन्तर्गत यस क्षेत्रको ढिकुरेमा बुधबार आमसभाको आयोजना गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्