नेपाल कुवेत सरोकार समाजको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न अध्यक्षमा पुन दिल स्याङ्बो


कुबेत नेपालडटकम

15781571_1173231656059941_2768177529934097226_nडिसेम्बर ३१, कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को प्रथम ऐतिहासीक अधिवेशन खैतान स्थित राजधानी ईन्डियन रेष्टुरेण्टमा सम्पन्न भएको छ ।

कार्यक्रम निवर्तमान अध्यक्ष दिल स्याङ्बो को सभापतित्व तथा कुवेतका लागी नेपाली महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्य मा एनआरएन अध्यक्ष अर्जुन तामाङ ,आईसीसी सुजन केसि, विशेष अतिथी रहेका थिए । भने कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपाली काँग्रेसमा आस्थावान कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो ।

3प्रथाम अधिवेशन कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रम लाई भने सुरेश ग्यावा तामाङ, सन्चालन गरेक थिए। भने पदम बहादुर तामाङ उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए। भने कार्यक्रममा प्रमुख आतिथिती बिशेष आतिथ्यता आवश्यक पर्ने। सबैको साथ र सहयोगको पनि आवश्यक हुने भन्नु हुँदै यो क्षेत्रमा कुवेतमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुले मिलेर आगमी दिनहरुमा एक आपसमा मित्रता, भाईचारा, सहयोग, समर्थनको वातावरण गर्न पर्छ भन्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

15826230_1173229902726783_6362093161666492322_nयसै गरी कार्यक्रममा प्रमुख अतिथि कुबेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल, एनआरएनए अध्यक्ष अर्जुन तामाङ, आईसीसी सदस्य सुजन केसी लगायतको बिशेष आतिथ्यती हरु ले शारीरिक सुगठन समेबन्धि पेरतियोगिता धर्मश्री पुरस्कार प्रतियोगियतामा तेस्रो स्थान हासिल गर्न सफल उमेश राईलाई बधाई तथा सम्मान समेत गरिएको थिए। भने लोक आधुनिक गयाक राजु थापा लगयात को कलाकार भाई बहिनी हरु ले दर्शकहरुलाई लाई मनोरन्जन दिलएको थियो।

15741070_1173230389393401_5147615086391408887_nनयाँ कार्यसमितिका नामावली :-यस प्रकारहेको छ।
संरक्षक :
रामबहादुर तामाङ, कुमार पुरी र जिम्मि मगर

सल्लाहकार-
सभापति – राजु थापा
सदस्यहरघ- अर्जुन तामाङ, उमेश राई, दिनेश धनेत, टेकबहादुर लिम्बू, सूर्यकुमार लामा, टिकाराम आचर्य, राकेश शर्मा, सोम रसाईली, मिन प्रसाद श्रेष्ठ, सुनिल राई

नव गठित कार्यसमिति:
अध्यक्ष। – दिल स्याङ्बो
उपाध्यक्ष। – दिनेश उप्रेती
उपाध्यक्ष। – रामबहादुर तामाङ
उपाध्य्क्ष। – प्रेम लामा
महा सचिव – राजेन्द्र लामा
सचिव – राज क्षेत्री
सह सचिव – पदमबहादुर तामाङ
कोषाध्यक्ष – मिलन गुरुङ
सह कोषाध्ध्यक्ष- अमर मल्ल
सदस्यहरु:
एकनारायण अधिकारी, बिष्णुकुमार घिमिरे, पवन केसी, जुन सुरज मल्ल, देवराज गुरुङ, शंकर थापा, ताराबहादुर मगर, दिपक धामी, उदय सुव्वा, सन्जु गुरुङ, रिना मगर, रेश्मा लामा छन् ।

2अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष दिल स्याङ्बो ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )