बस्ती बनाउन पुगेका धुर्मुसलाई बर्दिबासमा भव्य स्वागत


img_9094-28122016112959-1000x0 पुस १३, २०७३- मुसहर बस्ती बनाउन आएका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’लाई महोत्तरीको बर्दिबासमा स्थानीयले भव्य स्वागत गरेका छन् ।  मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सदासहितका स्थानीयवासीले  माला र अबिर लगाएर स्वागत गरे ।मरनी  बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि खुसी भइन् र धुर्मुसलाई आशिर्वाद दिइन् ।चार करोड ७८ लाख रुपैयाँको लागतमा मुसहर बस्ती निर्माण सुरु हुँदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली पाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।

मुसहरहरुको मुहारमा मुस्कान ल्याउने यो अभियानमा सहयोग गर्न यो लिंकमा क्लीक गर्नुहोस् ।

स्रोतः इकान्तिपुरडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )