चर्चित युवा गायक सागर सङ्गम लाई फेसबूक ले बिगारयो (म्युजीक भिडियो)


कुबेत नेपालडटकम 

5गायक सागर सङ्गम पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा निकै संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल सागर खड्का र सम्झना लामिछानेले ‘भिडियो कल ले’ एल्मव ल्याएका छन्

गयाक खड्का ले पस्किएका सांगीतिक कोसेलीले श्रोता तथा दर्शकको मन जित्न सफल भइसकेकी छन् । सागर खड्का र सम्झना लामिछाने मगरको स्वरम रहेको गीत मा हरिश महराको छायांकन, अमर शाक्यको सम्पादन र एकिन्द्र सारा शंकरको निर्देशन गरेको छन भने हिम सम्झाैता डिजिटलले बजारमा ल्याएको छ । गायक सागर खड्का संगम लार्इ हार्दिक बधाइ तथा सुखद एवं सफल सांगितीक यात्राको हार्दिक शुभकामना ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )