सांगितिक हल्ला मच्चाउन कुबेतमा रामजि खाँड़,कल्पना काफ्ले र भूमिका गिरी आउदैछन


कुबेत नेपालडटकम

skलोकप्रिय गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जित्न सफल चर्चीत लोकदोहोरी गायक रामजि खाँड़ ,लोकदोहोरी गायीका कल्पना काफ्ले र भूमिका गिरी,राप्ती भेरी कर्णाली एकता समाज कुवेतले आयोजना गरेको कार्यक्रम पक्का आउने भएको छ ।

चर्चीत लोकदोहोरी गायक रामजि खाँड़ , सगै अन्य कलाकारहरु कल्पना काफ्ले र भूमिका गिरी,ले कुबेतबासी नेपालीहरु लाई संगितिक स्वाद चखाउने,पक्का भएको छ । अंग्रेजी नयाँ वर्ष २०१७ को शुभ-कामना आदान-प्रदान गर्ने क्रम साथै कार्यक्रमलाई सफल पार्न कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-सस्थाहरुलाई राप्ती भेरी कर्णाली एकता समाज कुवेतले अपिल गरेको छ । जिलिबको बेडिङहलमा हुने कार्यक्रमलाई राप्ती भेरी कर्णाली एकता समाज कुवेतको सम्पूर्ण सदस्यहरु कार्यक्रमलाई सफल पार्न लागि परेको देखिन्छ भने प्रचार प्रसारलाई तिब्र पार्दै मालिया देखी फाहिल सम्म कार्यक्रमको पोस्टर बितरण गरिएको छ ।

मिति – ०६ जनवरी २०१७(शुक्रबार)
समय- बिहान ठिक ११ बजे
स्थान – जिलिब वेडिंग हल (म्याकडोनल्स वा पुलिसचौकी पछाडी)
आयोजक –राप्ती भेरी कर्णाली एकता समाज कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )