उधौली पर्वको समेपूर्ण तैयारी पुरा, उपस्थितीको लागी सबैमा अनुरोध


कुवेत नेपालडटकम

1डिसेम्बर २०, कुवेत। किरात राई यायोक्खा कुवेतले आयोजना गर्ने उधौली पर्वको सम्पूर्ण तैयारी पुरा भएको छ।आगमी डिसेम्बर २३ तारीक शुक्रबार आयोजना हुने कार्यक्रम जिलिव स्थित रिदम हलमा आयोजना हुदैछ। राजदूतावास कुवेतका प्रतिनिधी, प्रमुख अतिथी र एनआरएनए/राष्ट्रिय समन्वय परिषद कुवेतका प्रतिनिधी बिशेष अतिथी रहने कार्यक्रमको लागी कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरुलाई पत्रद्वारा निमन्त्रणा पठाईएको र कुनै कारणबस पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई दिनुहुन किरात राई यायोक्खा कुवेत शाखाका अध्यक्ष राजकुमार राईले सबैमा अनुरोध गरेका छन्।

कार्यक्रम हुने
मिति : २३ डगसेम्बर, २०१६
स्थान : रिदम हल जिलिव
समय : १२:३० बजे

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )