Daily Archives: 19/12/2016

इन्दीरा शाहको”झिलिमिलि साँझ” को म्युजिक भिडियो सार्वजनिक


कुबेत नेपालडटकम

snapshotपछिल्लो समय नेपाली साङ्गितिक बजारमा वैदेशिक भुमिमा रहेर पनी गित सङ्गित लाई उतीनै माया गर्ने दोलख जिल्ला हाल काठमाडौ रहेका गायिका इन्दिरा शाहको छैठौ प्रस्तुति “झिली मिलि रमाइलो साँझैमा”को म्युजिक भिडियो सार्वजनिक गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कार्यक्रम सफल गराइ दिनुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता-जिफन्ट टिम कुबैत


कुवेत नेपालडटकम

2कुबेतमा गत डिसेम्वर १६-२०१६ का दिन जिफन्ट सपोर्ट ग्रुप द्वारा आयोजना गरिएको अन्तराष्ट्रिय आप्रवासी दिवसको कार्यक्रम भब्य र सब्यरुमा सफल भएको जिफन्ट सपोर्ट ग्रुपले निश्कर्ष निकालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेत ले “च्या-ल्होसार” एक रमणीय ठाउँ मनाइने


कुवेत नेपालडटकम

1तमू (गुरुङ) हरुको मौलिक तथा सास्कृतिक पर्व तमू ल्होसार यो बर्षको “प्र” ल्होसार(बाँदर वर्ग) को बिदाई र च्यह ल्होसार (चरा वर्ग) आगमन लाई बिगतका बर्षहरुमा झै यो पटक पनी कुवेतमा भब्य किसिमले मनाउने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी तमु समाज कुवेतले जानकारी दिएको छ ।

रोजगारीको सिलसिलामा प्रवासमा छरिएर रहेका तमू (गुरुङ्) दाजुभाइ तथा दिदीबहिनीहरु लाई एक शुत्रमा बाँधी आफ्नो ऐतिहासिक एवं मौलिक परम्परा, संस्कृति र धार्मिक पहिचानलाई जगेर्ना गर्ने तथा समय, परिस्थिती अनुरुप प्रवासमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्देश्य लिई सम्पूर्ण तमूहरुको साझा संस्थाको रुपमा ईस्वी सम्वत २००९ मा यस कुवेत नगरीमा तमू समाज, कुवेतको जन्म भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्