Daily Archives: 18/12/2016

‘छातीमा कडा दुखाई छ? हृदयघात हुन सक्छ’


images-1

सबै छातीका दुखाई हृदयघातका लक्षण भने होइनन् – डा.कृष्णप्रसाद अधिकारी, काठमाडौं

पुस ३, २०७३- मुटुको रगत बितरण गर्ने नसा अकस्मात बन्द भएर हृदयघात हुन्छ । छातीको कडा दुखाई यसको मुख्य लक्षण हो । छाती दुखाईसंगै बान्ता हुने, पसिना आउने, सास फेर्न गाह्रो हुने भएमा हृदयघात हुने सम्भावना अरु बढि हुन्छ । अमेरिकामा प्रत्येक २५ सेकेन्डमा एउटा हृदयघात हुन्छभने प्रत्येक एक मिनेटमा एक जनाको हृदयघातबाट मृत्यु हुन्छ । अमेरिकामा भन्दा दक्षिण एशियामा हृदयघात बढि हुने आंकलन छ । यस लेखमा हृदयघात हुनबाट कसरी जोगिने, कसरी हृदयघात समयमा नै पत्ता लगाउने र कसरी सही उपचार गर्ने ’boutमा संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।

छातीको दुखाई

छातीको दुखाई हृदयघातको प्रमुख लक्षण भएता पनि सबै छातीका दुखाईहरु हृदयघात होइनन् । अमेरिकामा छातीको दुखाई लिएर आउने ५० लाख विरामीमध्ये १२ लाखलाई हृदयघात भएको पाईयो । अर्थात प्रत्येक चारजना छातीको दुखाईको विरामीमध्ये सरदर एकजनालाई हृदयघात भएको हुन्छ । छातीका दुखाईको अन्य कारणहरुमा फोक्सो तथा पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements