जिफन्ट सपोर्ट ग्रुप कुबैत ले आप्रवासी दिवस भब्यताका साथ मनायो


कुबेत नेपालडटकम

img_0022१७ डिसेम्बर जिफन्ट सपोर्ट ग्रुप कुबैत र कुबैत ट्रेडयुनिएन को सहभागितामा आप्रवासी दिवस कुबेत स्थित अदलिया पोलिस स्टेसन नजिकैको हलमा भब्यताका साथ सम्पन्न भएको छ ।

जहा श्रमिक त्यहा जिफन्ट भन्ने केन्द्रिय मुल बिधानमा टेकेर यो सपोर्ट ग्रुपले कुबैतमा कार्यरत नेपाली श्रमिकहरुका हक अधिकार तथा समस्याहरुलाइ निराकरण गर्ने क्रममा दुतावास, कुबैतमा अप्रवासी हेर्ने श्रमिक निकाय र जिफन्ट केन्द्रिय कार्यालय हुदै नेपाल सरकारको श्रम मन्त्रालय घच्घच्याउने साथै कुबैतमा रहेका सबै संघ संस्थाहरु सग सहकार्य गर्दै नेपाली श्रमिकहरुका राय सल्लाह,समस्या र सुझावहरु संकलन गर्न को २१ मे २०१६ का दिन जिफन्ट सपोर्ट ग्रुप स्थापना भएको थिए।

img_0017कार्यक्रम वर्तमान अध्यक्ष अध्यक्ष अर्जुन बस्नेतको सभापतीत्व तथा नेपाली राजदूतावासका प्रथम सचिब अम्बिका जोसी प्रमुख अतिथित्यामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रममा कुवेत क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिको साथमा समाजसेवी,बुद्धिजीवी ,पत्रकार लगायत कुवेतमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

img_0117संस्थाका महासचिव गणेश रावत र रबि बन्जाडेले ले संचालन गरेको उक्त कार्यक्रममा सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको कार्यक्रम लाई उपाध्यक्ष-ठाकुर प्रसाद पाण्डे ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

img_0099यसै गरी कार्यक्रममा प्रमुख अतिथी र बिशेष आथिती, अतिथीहरु ले शुभकामना व्यक्त गरेका थिए। भने कार्यक्रममा नेपाली आप्रवासीहरुको ’boutमा दिल्ली राज भट्टराईले प्रोजेक्टर मार्फत सबैलाई जानकारी गराएका थिए। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि नेपाली कला, सँस्कृति, भेषभुषा झल्काउने विभिन्न समुदायका झाँकीहरुको प्रदर्शन साथै कुवेतका स्थानिया कलाकर भाई बहिनी को प्रस्तुती ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।

img_0171आन्तम नेपाली राजदूतावासका प्रथम सचिव अम्विका जोशीलाई खाद दोसल्ला ओढाई विदाई समेत गरिएको थियो। भने कार्यक्रमको समापन गर्दै अध्यक्ष अर्जुन बस्नेत ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। कार्यक्रमा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो।img_0121img_0051

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )