Daily Archives: 17/12/2016

किराँत याक्थुङ चुम्लुङ कुवेतद्वारा मायाँ चेम्जोङको बिदाई


कुबेत नेपालडटकम

15577592_1174434809278633_1000331952_n१७ डिसेम्बर, नेपाली सैलुङगे रेस्टुरेन्ट फर्वानियामा एक कार्यक्रमको आयोजना गर्दै किरात याक्थुङ चुम्लुङ र थाक थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघका कलाकार तथा सक्रिय सदस्य मायाँ चेम्जोङ ज्युलाई विदाई गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जिफन्ट सपोर्ट ग्रुप कुबैत ले आप्रवासी दिवस भब्यताका साथ मनायो


कुबेत नेपालडटकम

img_0022१७ डिसेम्बर जिफन्ट सपोर्ट ग्रुप कुबैत र कुबैत ट्रेडयुनिएन को सहभागितामा आप्रवासी दिवस कुबेत स्थित अदलिया पोलिस स्टेसन नजिकैको हलमा भब्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्