कुबेत को व्यास्था चौतारी रेष्टुरेन्ट ले आफ्नो चौथो वार्षिक उत्सब मनायो


कुवैत नेपालडटकम

15400344_1390703720942275_6515649609034748783_nकुवेत सिटि भन्ने बितिकै धेरै कुवेतवासी नेपालीहरुको पायक पर्ने ठाउँ भएको र सबैलाई नेपाली खानाको स्वाद दिलाउने चौतारी रेष्टुरेन्टले आफ्नो चौथो वार्षिक उत्सब भब्यताको साथ मनायो 

छोटो समयमा नै ग्राहकको मन जित्न सफल चौतारी रेष्टुरेन्ट ले आज डिसेम्बर १४ तारिक केक काटी रेष्टुरेन्ट परिवार,अतिथी, ग्राहकहरुका बिच आफ्नो चौथो वार्षिक उत्सब मनाए। नेपालीहरुको रोजाईमा ध्यान राख्दै बिभिन्न शुद्द नेपाली परिकारको खाना खसिको मासु, लोकन कुखुराको मासु, दाल भात, मिक्स तरकारीका साथमा गुन्द्रुकको झोल र टिम्मुरको चट्नी म:म, सुकुटी, चाउमिन, थुप्पा, भुटुन, सेलरोटी ईन्डियन, बाङगाली, चाइनिज र पिलिपिनस आइटमहरु को खान ले सम्पूर्ण कुवेत बासी नेपाली दाजु भाई दिदिबहिनिहरुको मन जित्न सफल भएको छ्।

15541665_1390735364272444_269215801330509260_nउक्त कार्यक्रममा नेपाली राजदूतावासका कुबेतका प्रथम सचिव अम्विका जोशी प्रमुख आथित्यता रहेको थियो। अतिथीहरु नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिंदेन, सहचारी सुरेश अधिकारी, एन आर एन ए, कुवेत कुवैतको अर्जुन तमाङ,मध्य पुर्व उप संयोजक एन आर एन ए धर्मराज गिरी,कुबेत को अन्लाईन मिडिया का पत्रकारहरु लगायत बिभिन्न सँघ संस्थाका प्रतिनिधिह समाजसेवी, बुद्धिजिबी, उपस्थिति रहेको थियो ।

15400348_1390704697608844_2077666034503455848_nपदेशी खबरडटकम को सम्पादक दिलकुमार पाख्रिनले सन्चालन गरे को कार्यक्रम मा प्रमुख आथिती,विशेष अतिथी,अतिथीहरु ले सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए। भने रेस्टुरेन्ट संचालक राजु कार्की बोल्दै भान्नु भयो चौतारी रेष्टुरेण्ट हामी पाँचजना सन्चाल गरे को र अहिले सम्मा एकदमै राम्रो चलेको बताउदै ग्राहाकको अडर भएमा अन्य दिन पनि नेपाली खाना थालि उपलब्ध गराउने नेपालीहरुको जन्मदिन अथवा अन्य पार्टिमा पनि नेपली खाना उपलब्ध गराउने बताए।

15492153_1390704727608841_2389796087352403952_nआन्तम नेपाली राजदूतावासका प्रथम सचिव अम्विका जोशीलाई खाद दोसल्ला ओढाई विदाई समेत गरिएको थियो। भने चौथो वार्षिकोत्व उपस्थित पाउना हरु लाई स्वादिस्ट भोजन ले स्वागत गरेका थिए।115337510_1390702800942367_1715192613952212503_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )