पुष्पा बस्नेत भइन् ‘सीएनएन सुपर हिरो’


puspa-basnet-superheroमंसिर २७, २०७३- कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् । सिएनएन सुपर हिरोका लागि अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले ‘सीएनएन सुपर हिरो’को उपाधि जितेकी छन् ।
सोमबार बिहान भएको कार्यक्रममा पुष्पालाई ‘सीएनएन सुपर हिरो’ घोषित गरियो । सन् २०१२ मा उनले सीएनएन हिरोको उपाधि जितेकी थिइन् । सीएनएन हिरोको १० औं संस्करण पुगेको अवसरमा ‘सीएनएन सुपर हिरो’ आयोजना गरिएको हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )