गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले अम्विका जोशीलाई विदाई कार्यक्रमको आयोजना गर्ने


कुवेत नेपालडटकम

img_7923डिसेम्बर ११, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली राजदूतावासका प्रथम सचिव अम्विका जोशीलाई विदाई कार्यक्रमको आयोजना गर्ने भएको छ।

प्राप्त जानकारी अनुसार कुवेतलाई कार्यक्षत्र बनाई नेपाली समाजको पूर्ण रुपमा सेवा गरी आफ्नो कार्यकाल पुरा गर्दै स्वदेश फर्कन लाग्नु भएका नेपाली दूतावास कुवेतका प्रथम सचिव अम्विका जोशीलाई आगमी १५ डिसेम्बर, २०१६ मा विदाई कार्यक्रमको आयोजना गरिने परिषदका अध्यक्ष अर्जुन तामाङले कुवेत नेपालडटकम लाई जानकारी दिएका छन्।

परिषदले कार्यक्रम दूतावासको सभाहलमा आयोजना हुने र कुवेतमा कृयाशील संघ संस्थाका १/ १ जना प्रतिनिधीहरुलाई समाचारलाई आधार मानी उपस्थितिका लागी यसै समाचारलाई आधार मानी विदाई कार्यक्रममा उपस्थित भईदिन अनुरोध गरेको छ।

विदाई कार्यक्रम हुने
मिति :१५ डिसेम्बर, २०१६
स्थान : नेपाली राजदूतावासको सभा कक्ष
समय : बेलुकी ६ बजे।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )