Daily Archives: 12/12/2016

सहमति जुटाउन देउवा सक्रिय, फिर्ता गराउन ओली


रुद्र खड्का
deuwa-oli1काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सहमति जुटाउन गरिरहेको प्रयासबाट उपलिब्ध ननिस्केका बेला सरकारको प्रमुख साझेदार नेपाली कांग्रेस दलहरूबीच सहमतिका लागि कस्सिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ह्विप’ लगाएरै विद्यार्थीलाई र्‌यालीमा बोलाइयो


ललितबहादुर बुढा
समीक्षा मृत्यु’bout छानबिन जारी
samikshya-acharya-584e1aaa987f73-54338595सुर्खेत: प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतमा निकालिएको र्‌यालीमा विद्यार्थीलाई ‘ह्विप’ नै लगाएर लगिएको पाइएको छ । विद्यालयले ‘फेल गरिदिने’ धम्की दिएपछि विद्यार्थी बाध्य भएर र्‌यालीमा सहभागी भएको बताइएको छ । सोही क्रममा १३ वर्षीया छात्रा समीक्षा आचार्यको गत बिहीबार धपेडीले र्‌यालीमै ज्यान गएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कामदारका लागि खाडीको बिकल्पमा नयाँ गन्तब्य खोज्ने काममा प्रगति ‘शून्य’


सिन्को भाँचेन सरकारले
golf-country-baideshik-rojgari२७ मंसिर, काठमाडौं । सरकारले नेपाली कामदारका लागि मलेसिया र खाडी मुलुकबाहेक नयाँ श्रम गन्तब्य खोजेर खुला गर्ने योजना बनाएको वर्षौं बितिसक्यो । मलेसिया र साउदीमा नेपाली कामदारको माग घट्दै गएर देशमा थप बेरोजगारी बढ्ने स्थिति पैदा हुँदा पनि सरकारले यसका लागि सिन्को भाँचेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

पुष्पा बस्नेत भइन् ‘सीएनएन सुपर हिरो’


puspa-basnet-superheroमंसिर २७, २०७३- कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ भएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले अम्विका जोशीलाई विदाई कार्यक्रमको आयोजना गर्ने


कुवेत नेपालडटकम

img_7923डिसेम्बर ११, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली राजदूतावासका प्रथम सचिव अम्विका जोशीलाई विदाई कार्यक्रमको आयोजना गर्ने भएको छ।

प्राप्त जानकारी अनुसार कुवेतलाई कार्यक्षत्र बनाई नेपाली समाजको पूर्ण रुपमा सेवा गरी आफ्नो कार्यकाल पुरा गर्दै स्वदेश फर्कन लाग्नु भएका नेपाली दूतावास कुवेतका प्रथम सचिव अम्विका जोशीलाई आगमी १५ डिसेम्बर, २०१६ मा विदाई कार्यक्रमको आयोजना गरिने परिषदका अध्यक्ष अर्जुन तामाङले कुवेत नेपालडटकम लाई जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्